+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-45RUTK
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार उपभोक्ता समिति सम्बन्धि
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर ४, जाजरकोटमा उपभोक्ता समितिहरू गठन गर्दा गोप्यरूपमा बिना सूचना पहुँचवाला व्यक्तिहरू समावेश गरी गठन गर्ने गरिएको छ ।
कार्यहरू
भेरी नगरालिकाले चालु आर्थिक बर्षमा कुनै योजना तथा लक्षित बर्ग विशेष कार्यक्रको छनौटको लागि समिति गठन गर्दा अनिवार्या सार्वजनिक भेला को फोटो लाई अनिबार्य गरेको छ । जसले गर्दा गोप्य कोठे समितिको औचित्य नहुने र लक्षित बर्ग समितिमा रहेने छन् भन्ने कुराको विश्वास लिएको छौँ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल