तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-3FPRCS |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जुनीचाँदे गाउँपालिका , वडा नम्बर ९, जाजरकोटमा चुत्राकोट देखी कातीखेत सम्म ६०० मीटर बाटो साथै मुख्यानधारा मुहान बाढी पहिरोको कारण भत्कीएको छ । |
| कार्यहरू |
गाउँपालिकाको डोजर प्रयोग गरी बाटो सफा गरिनेछ भन्ने जवाफ प्राप्त भएको छ । सो जवाफ गुनासोकर्ता समक्ष पेश गरियो साथै सो जवाफ कार्यान्वयन भए वा नभएको जानकारी गराउन अनुरोध गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|