+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-2VI6DZ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार महिला,बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित गुनासा
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका , वडा नम्बर १०, जाजरकोट, नेटाटोलमा महिलाहरूको लागि सीपमूलक कार्यक्रमको कुनैपनि व्यवस्था भएको छैन ।
कार्यहरू
उद्यम विकास कार्यक्रम मार्फत अबका दिनहरूमा महिलाहरूलाई सिपमूलक तालिमको व्यवस्था गरिने जवाफ प्राप्त भई गुनासोकर्तालाई सूचित गरियो साथै जवाफ कार्यान्वयन भए वा नभएको जानकारी दिन अनुरोध गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल