+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-2PFVJQ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका , वडा नम्बर ९, जाजरकोटमा भैसेआतीबाट सगर सम्म १ कि.मी. बाटो तथा तकिया देखी आदर्श प्रा.वि. सम्म ३०० मिटर बाटो बिग्रीएको छ ।
कार्यहरू
शिघ्र नै बिग्रिएको बाटोलाई सहजीकरण गरिनेछ भन्ने जवाफ प्राप्त भएको छ ।सो जवाफ गुनासोकर्तालाई सुचित गरियो । जवाफ कार्यान्वयन भए वा नभएको कुरा जानकारी गराउन अनुरोध गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल