+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-2FK5AQ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार विद्युत सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कपुरकोट गाउँपालिका, सल्यानमा घरघरमा बिजुली बलेको छ । डिजेलको मूल्य अत्याधिक भएकोले सो बाट चल्ने तेल मिल पिठो मिलहरू ठप्प भएकोले विद्युतबाट चल्ने प्रविधि ल्याइदिन आवश्यक रहेको छ ।
कार्यहरू
विधुत सम्वन्धि सम्पुर्ण काम ग्रामिन विधुतिकरण काम सञ्चालन भइराखेकाे छ भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाई सुचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
विधुत सम्वन्धि सम्पुर्ण काम ग्रामिन विधुतिकरण काम सञ्चालन भइराखेकाे कपुरकोट गाउँपालिका, सल्यान
तँपाइकाे गुनासाे कपुरकोट गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल