+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-1829RZ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कालिमाटी गाउँपालिका, वडा नम्बर २, सल्यानमा कुलो बिग्रिरहने कारणले गर्दा सोको मर्मतको नितान्त आवश्यकता रहेको छ ।
कार्यहरू
वडा नम्बर २ का विभिन्न ठाउँमा कुलो निर्माण तथा मर्मत कार्य निरन्तर चलिरहेको साथै अगामि आ. व मा पनि योजना तथा कार्यक्रम बनाउँदा उत्त समस्यामा विचार गरिने व्यहोरा अनुरोध छ । भन्ने जवाफ सहितको पत्र प्राप्त भइ गुनासो कर्तालाई सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे कालिमाटी गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल