तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-088RZW |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | उर्जा, सिचाई तथा जलश्रोतका समस्या सम्बन्धमा |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका, वडा नम्बर १, जाजरकोट रातामाटा टोलमा सिँचाईको अभाव रहेको छ । |
| कार्यहरू |
विशेष गरी मुहान अभावले नै सिँचाई सुविधा पुर्याउन नसकिरहेको अवस्था हो । नगरक्षेत्र भित्र यस्तो धेरै भुभागलाई सिँचाई सुविधा पुर्याउनु जरुरी देखिएको छ । स्रोतको खोजि गरी सकेसम्म चाडै यस्ता समस्याको समधान गरिने छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|