तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2021-CXE6J9 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | भुक्तानी सँग सम्बन्धित् |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मिति २०७८/०१/१७ मा कर्णाली प्रदेश सरकारले कोरोनाबाट मृत्युहुनेको परिवारलाई रु १ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको । मिति २०७८/०१/१९गते बागचौर नगरपालिका वडा नम्बर १२, सल्यान निवासी गोविन्द बहादुर खत्रीको कोभिड १९ का कारण मृत्यु भएकोमा हालसम्म पनि उक्त रकम मृतकका परिवारले नपाएको गुनासो रहेको छ । |
| कार्यहरू |
फोनकल मार्फत मृतकको परिवारले रकम प्राप्त गरेको जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|