+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2024-WSX5OA
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण 1.सामाजिक विकास मन्त्रालयले आफू मातहत रहेका कार्यालयहरूमा कार्यरत कार्यालय प्रमुखहरूकाे विवरण अहिलेसम्म अद्यावधिक गरेकाे छैन । 2.कर्णाली प्रदेशमा कार्यरत प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीले पाउने प्राेत्साहन भत्तामा एकरूपता ल्याउनु पर्याे । अथवा तल्लाे र माथिल्लाे तहमा कार्यरत कर्मचारीले पाउने तलवकाे आधारमा प्रतिशत निर्धारण गर्नुपर्याे । काेराेनाकालमा र प्रदेश लाेकसेवा आयाेगबाट डाक्टर स्थायी पदपुर्ति नभएर स्वास्थ्य सेवामा आकर्षित गर्न ल्याईएकाे प्राेत्साहन नितिलाई सबै कर्मचारीकाे पदसाेपान बमाेजिम निर्धारण गर्नुपर्ने देखिन्छ । डाक्टरलाई 50 देखि 125% सम्म प्राेत्साहन भत्ता दिईएकाे छ भने अन्य कर्मचारीलाई 4-10 हजारसम्म ताेकिनु अन्यायपुर्ण देखिएकाे हुनाले यस विषयमा कर्णाली प्रदेश सरकारकाे ध्यान जानुपर्ने देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल