+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2024-AAW0EY
मिति
स्थिति हटाईएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार कर्मचारीसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण चन्दननाथ नगरपालिका जुम्लामा इन्जिनियर सातौं पदको लागि दरबन्दी माग गर्नुपर्नेमा लोकसेवा आयोगबाट पत्र गईसक्दा समेत सुनुवाई नभएको हुँदा आवश्यक कारबाही गरिदिनु हुँन अनुरोध गर्दछु ।
कार्यहरू
यो गुनासो दोहोरिएको हुँदा हटाईएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल