+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2024-13IFT6
मिति
स्थिति दर्ता भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सोधपुछ सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण हिमा गाँउपालिका, वडा नम्बर १, जुम्लाका वित्त बहादुर रावतको घरमा १ महिना अगाडि ६ महिनाको लागि पैसा तिरेर इन्टरनेट सेवा जडान गरेको अहिले सम्म सेवा भोग गर्न नपाएको हुँदा उक्त समस्या समाधान गर्नहुन अनुरोध छ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल