तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2023-WFN3KQ |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | इमेल |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर ३,४ र ५ लाई जोड्ने रातोपुल गुनासोका बावजुद जस्ताको तस्तै रहेको छ। पुलमा भएका खाल्डाखुल्डीहरुले दुर्घटना निम्त्याइरहेको छ। यस्तो सानो समस्यालाई नगरपालिका र प्रदेशले किन बेवास्ता गरिरहेको छ ? |
| कार्यहरू |
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|