+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2023-JFO41W
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार यातायात व्यवस्था कार्यालयसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण धेरै जनताको गुनासो छ सुर्खेतबाट विभिन्न ठाउँमा चल्ने गाडीहरुकाे भाडादर अनिश्चित तरिकाले अत्याधिक उठाइराखिएको छ। तेलको मूल्य घट्दा पनि भाँडा उही रहने , अझ बढाएर भन्ने गरिएको छ। आधिकारिक भाडादर कहिले देखी लागु हुन्छ । भिडियो क्लिपको लिङ्क https://fb.watch/oaXM3rGdTd/?mibextid=6aamW6 रहेको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे यातायात व्यवस्था कार्यालय, विरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल