+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2023-4ZDIJN
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार कार्यालयसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण चौकुने गाउँपालिका गुटुमा रहेको सब डिभिजन वन कार्यालय गत पाँच महिनादेखी बन्द रहेको हुँदा सर्वसाधारणले पाउँनु पर्ने सेवा सुविधाबाट बन्चित हुनु परेको छ । जतिसक्दो चाडो उक्त समस्या समाधान गरिदिनुहुँन अनुरोध गर्दछौँ ।
कार्यहरू
तँपाइकाे गुनासाे डिभिजन वन कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे प्रदेश वन निर्देशनालय, विरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल