तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2022-ZO0BF6 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | स्वास्थ्य सेवा वितरण प्रभावकारी नभएको |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर ५, कालिकोटमा रहेको स्वास्थ्य चौकीमा पर्याप्त औषधीको अभाव साथै MBBS डक्टर पनि पठाइएको छैन । |
| कार्यहरू |
वडा नम्बर ५, कालिकोटमा रहेको स्वास्थ्य चौकीमा MBBS डाक्टरको दरबन्दी नरहेको र नेपाल सरकारबाट तोके अनुसारको वितरण भईरहेको छ भन्ने जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सान्नी त्रिवेणी गाउँपालिका , कालिकोट, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|