तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2022-XSYI0K |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | चिठी |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | गुर्भाकोट नगरपालिका, वडा नम्बर ५ ,राजीगाऊँ , सुर्खेतको थग्लेनी देखि वडा कार्यालयसम्म जोडिएको बाटोमा विच-विचमा होम पाइपको आवश्यकता हुँदा समाधानको लागि माग गर्दछु । |
| कार्यहरू |
राजिगाउँ थग्लेनी देखि वडा कार्यालयसम्म जोडिएको बाटोमा गत आ.व मा सडक बोर्ड र मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेटबाट कल्भर्ट र होमपाइपको काम भैसकेको छ भन्ने पत्र प्राप्त भइ गुनासो कर्ता लाइ जानकारी गराइयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|