तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2022-VS1B2Z |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | साधारण |
| गुनासो स्रोत | मोवाईल एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सुर्खेत देखि डोल्पा को सडक यातायातको यात्रा गर्दा तल्लु बगर बाट डोल्पा जिल्लाको सदरमुकाम दुनै पुग्दा सम्म समिति खडा गरि महंगो भाडा र अनिवार्य गाडी रिजर्भ गर्नु पर्ने वाध्यता लाई कहिले सम्म समाधान हुछ र गरिब डोल्पाली जनताले न्याय पाउन कर्णाली प्रदेश सरकार ले त्यस्ता सेन्टिग्रेड गर्ने समिति लाई कारबाही गरी दिन हुन अनुरोध गर्दछु। |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|