तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2022-U3J3CI |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर ५, कालिकोटमा पिपल रूख देखी नेहलमुडी स्वास्थ्यचौकी सम्मको गोरेटो बाटो भत्कीएकोले सर्वसाधारणलाई हिँडडुल गर्न, विरामीलाई स्वास्थ्य चौकी पुर्याउन कठिन भइरहेको छ । |
| कार्यहरू |
सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ५ को पिपलरुख देखी मेहलमुडी सम्मको सडक स्तरोन्नती भई सञ्चालनमा रहेको जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सान्नी त्रिवेणी गाउँपालिका , कालिकोट, भौतिक पूर्वाधार विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|