+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-TF60MN
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार भुक्तानी सँग सम्बन्धित्
गुनासो/उजुरीको संक्षिप्त विवरण २०७४ सालमा सान्नी त्रिवेणी गाउँपालिका, कालिकोटको वडा कार्यालयको घेरावार गर्नको निमित्त महिला बैठक भवन भत्काइ ५००० रूपैँया फूलबारी महिला समूहलाई दिने शर्त सहित सो भत्काइएका ढुंगा प्रयोग गरिएको थियो । हालसम्म पनि सो रकम भुक्तानी नभएको र माग गर्दा सचिवज्यू बाट भुक्तानी भइसकेको छ भन्ने जवाफ प्राप्त भयो तर रकम भने प्राप्त भएको छैन ।
कार्यहरू
उक्त गुनासोको जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सान्नी त्रिवेणी गाउँपालिका , कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल