तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2022-SG99MC |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर २, कालिकोटको बुट्टिके देखि लेकबाटा सम्म विद्यार्थी तथा सर्वसाधारणलाई आवतजावत गर्न एकदमै जोखिमपूर्ण रहेकोले बाटो मर्मतको आवश्यकता रहेको छ । |
| कार्यहरू |
सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर २, कालिकोटको बुट्टिके देखि लेकबाटा सम्म विद्यार्थी तथा सर्वसाधारणलाई आवतजावत गर्न एकदमै जोखिमपूर्ण रहेकोले बाटो मर्मतको लागि आगामी आ.ब.को बार्षिक कार्यक्रममा रहेको भन्रे जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सान्नी त्रिवेणी गाउँपालिका , कालिकोट, भौतिक पूर्वाधार विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|