तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2022-RQWW95 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | जग्गा जमिन सम्बन्धि गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | चौकुने वडा नम्बर ९ राजीगाऊँ, सुर्खेतमा आदिवासी लोपोन्मुख जनजातीको रूपमा रहेको राजी बस्तीलाई जग्गा जमिनको व्यवस्था नभएको । |
| कार्यहरू |
नाप जाँच भएका जग्गाको दर्ता प्रकृयामा रहेकाे जानकारी गरिन्छ। भन्ने जवाफ मात्र भइ गुनासोकर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे चौकुने गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|