+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-QZML3T
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार विद्युत सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर २, कालिकोटको वडा कार्यालय, तोलिपाटा बस्ती, भट्ट टोल, लेक बस्ती,दबड क्षेत्रमा विद्युत बिस्तार गरिएको छैन।
कार्यहरू
सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर १, कालिकोटको वडा कार्यालय, तोलिपाटा बस्ती, भट्ट टोल, लेक बस्ती,दबड क्षेत्रमा विद्युत बिस्तार प्रकृयामा रहेको। भन्ने जवाफ प्राप्त भई गनासोकर्तालाई जानकारी दिई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सान्नी त्रिवेणी गाउँपालिका , कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल