तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2022-PD1FHC |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | चौकुने वडा नम्बर ९ राजीगाऊँ, सुर्खेतमा ४५ घरधुरी रहेको राजीगाऊँमा खानेपानीको अभाव रहेको छ । |
| कार्यहरू |
यस चाैकुने गाउँपालिकाकाे आ.ब. २०८०\०८१ काे नीति बजेट तथा कार्यक्रममा समावेश भएकाे छ भन्ने जवाफ मात्र भइ गुनासोकर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
खानेपानीको समस्या समाधान गर्नको लागि गाउँसभाबाट बजेट विनियोजन भएकोले आगामी बजेट तर्जुमा गर्ने व्यहोरा प्राप्त भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|