+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-OQYLTJ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत चिठी
गुनासोको प्रकार विद्युत सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण गुर्भाकोट नगरपालिका, वडा नम्बर ५ ,कुर्मी , सुर्खेतमा पारेखेत देखी रातामाटा जलुकेनी हुँदै गोठेरी निग्लेनी खर्क कुर्मी सम्मको विद्युत लाइन विस्तार भएको धेरै समय वितिसक्दा समेत हालसम्म पनि विद्युत छोडिएको छैन ।
कार्यहरू
पारेखेत देखि रातामाटाँ जलुकेनी हुदैँ गोठेरि निग्लेनी खर्क कुर्मी सम्मको विद्युत लाईन विस्तार भएको टाउँमा विद्युत कार्यालयसँग उक्त कामको लागि समन्वय भईरहेको छ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल