+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-OBE75C
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत चिठी
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण गुर्भाकोट नगरपालिका, वडा नम्बर ५, बेटेनीको दुरबीन डाँडा पर्यटन क्षेत्रको संरक्षणको लागि मन्दिरमा तारबार तथा पानीको आवश्यकता रहेको छ ।
कार्यहरू
मुख्यमन्त्री रोजगार कार्यक्रमबाट रु. १५ लाख बजेट विनियोजन भएकाले यसै आ.व मा उक्त योजना कार्यान्वयन गरिनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल