+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-NCB6X1
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका, वडा नम्बर ११, जाजरकोट, वस्तीटोलमा स्वास्थ्यचौकी निर्माण भई करिब ३/४ बर्ष सञ्चालनमा ल्याइएको तर हाल केही समय यता स्वास्थ्यचौकी बन्द रहेको र डक्टर समेतको दरबन्दी खाली रहेको छ ।
कार्यहरू
स्वास्थ्य चौकि समायोजन तथा दरबन्दि मिलानको काम भएको छ। भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाई सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
स्वास्थ्य चौकि समायोजन तथा दरबन्दि मिलानको काम भएको छ। जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल