+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-N92RW4
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार प्राकृतिक विपद्
गुनासो/उजुरीको संक्षिप्त विवरण सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट, वडा नम्बर १ मा बाढीको कारण सडक बगाएर लगेको हुँदा सडक एकदमै खराब अवस्थामा रहेको छ । बाटो मर्मतको नितान्त आवश्यकता रहेको छ ।
कार्यहरू
सान्नी त्रिवेणी गाउँपालिका वडा नं.१ मा बाढी पहिरोको कारण भत्कीएका सडकको काम सान्नी त्रिवेणी गाउँपालिका गाँउ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाको एक्जाभेटर बाट काम सुरुगरि वडा नं.१ मा मात्र नभई वडा नं. १ देखी वडा नं. ९ सम्मका सम्पुर्ण सडकहरु पुन संचालनमा आईसकेको भन्ने जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सान्नी त्रिवेणी गाउँपालिका वडा नं.१ मा बाढी पहिरोको कारण भत्कीएका सडकको काम सान्नी त्रिवेणी गाउँपालिका गाँउ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाको एक्जाभेटर बाट काम सुरुगरि वडा नं.१ मा मात्र नभई वडा नं. १ देखी वडा नं. ९ सम्मका सम्पुर्ण सडकहरु पुन संचालनमा आईसकेको सान्नी त्रिवेणी गाउँपालिका , कालिकोट
तँपाइकाे गुनासाे सान्नी त्रिवेणी गाउँपालिका , कालिकोट, भौतिक पूर्वाधार विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल