+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-IW27WC
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार उर्जा, सिचाई तथा जलश्रोतका समस्या सम्बन्धमा
गुनासो/उजुरीको संक्षिप्त विवरण चौकुने वडा नम्बर ९ राजीगाऊँ, सुर्खेतमा सिँचाईको अभावका कारण खेतिपातिमा समस्या देखापरेको छ ।
कार्यहरू
यो गुनासो फर्छ्योट भएको छ | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
कृषि निर्देशनालय,सुर्खेतबाट डिप बोरीङ्ग तथा सोलार जडान काम भईरहेको छ । कर्णाली जलपरीयोजनाले प्रारम्भिक कार्य ०८०/०८१ देखी कार्य सञ्चालन गर्ने योजना रहेको छ । चौकुने गाउँपालिका, सुर्खेत
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल