तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2022-I1TVCI |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | कृषकले गर्ने गरेको गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर ५, कालिकोटमा पर्याप्त कृषियोग्य जमिन हुँदा हुँदै पनि सो क्षेत्रमा बजेट अत्यन्त न्यून मात्रामा गरिएको छ । |
| कार्यहरू |
विषयमा यस सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ५ मा रहेको कृषीयोग्य जमिनको लागि आवश्यक बजेट छुट्टायाईएको र क्रमिक रुपमा कृषी कार्यक्रम सञ्चालन भईरहेको जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सान्नी त्रिवेणी गाउँपालिका , कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|