+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-CN5TFU
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत चिठी
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण गुर्भाकोट नगरपालिका, वडा नम्बर ५ ,कुर्मी , सुर्खेतको थग्लेनी देखी कुर्मी जोडीएको बाटो मर्मत सम्भारको आवश्यकता रहेको छ ।
कार्यहरू
सुर्खेतको थग्लेनी देखि कुर्मी जोडिएको बाटो यसै आ व को वर्षा सकिए पछि दशै लगतै मर्मत सम्भार कोषबाट मर्मत सम्भारको कार्य गरिनेछ भनी पत्र प्राप्त भइ गुनासो कर्तालाइ सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल