+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-CFABZS
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर १, कालिकोटको लुसा टोलमा रहेको खोप केन्द्र वेवारिसे र जीर्ण अवस्थामा रहेकोले मर्मत गर्नुपर्ने र आवश्यक औषधी तथा कर्मचारी व्यवस्था गर्न आवश्यक रहेको छ ।
कार्यहरू
उक्त गुनासोको जवाफ प्राप्त भई गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सान्नी त्रिवेण गाउँपालिका वर्डा नं.१ मा रहेको खोप केन्द्र वेवारिसे अवस्थामा रहेको भन्ने बिषयको सम्वन्धमा सान्नी त्रिवेणी गाउँपालिका , कालिकोट
तँपाइकाे गुनासाे सान्नी त्रिवेणी गाउँपालिका , कालिकोट, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल