+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-B1SOH0
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत चिठी
गुनासोको प्रकार प्राकृतिक विपद्
गुनासो/उजुरीको संक्षिप्त विवरण गुर्भाकोट नगरपालिका,वडा नम्बर ५ ,निग्लेनी , सुर्खेतमा बोटेचौर पातिहाल्ना, पोखरा, थम्लेनी हुँदै कुर्मी जोडेको सडक बाढी पहिरोको कारणले गर्दा तत्कालै बाटो सफाई गर्न आवश्यक रहेको छ ।
कार्यहरू
निग्लेनी सुर्खेत बोटेचाैर पातीहाल्ना पोखरा थग्लेनी हुदैँँ कुर्मी जोडिएको सडक बाढी पहिरोले सफाई गर्नु पर्ने भनिएकोमा उक्त सडक ग्राभेलको कार्य भई स‌‍‍‍ञ्चालनमा आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल