+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-AOX20P
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सार्वजनिक निर्माणमा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर ४, जाजरकोटमा किरियापूर्ती भवनको अभाव रहेको छ ।
कार्यहरू
वडा नं ४ को गैरिखालीमा क्रियापुत्री भवन निर्माण भएको। भन्ने जवाफ प्राप्त भई गुनासोकर्ता लाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
निवेदनमा क्रियापुर्ती भवन वडा नं ४ को कुन स्थानमा चाहिनेहो स्पष्ट नखुलेको र वडा नं ४ को गैरिखालीमा क्रियापुत्री भवन निर्माण भएको। भेरी नगरपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल