+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-8OWIVJ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर ५, कालिकोटको विद्यालयमा विषयगत शिक्षक नभएकोले बालबालिकाहरू गुणस्तरीय शिक्षाबाट बञ्चित हुनुपरेको छ ।
कार्यहरू
विषयमा यस सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ५ मा रहेको सम्पुर्ण विद्यालयमा दरबन्दी अनुसारको सबै दरबन्दीको पदपुर्ती भएको छ भन्ने जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सान्नी त्रिवेणी गाउँपालिका , कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल