+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-8JPT5N
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार प्रभावित व्यक्ति/परिवारले क्षेतिपूर्ति नपाएको
गुनासो/उजुरीको संक्षिप्त विवरण रास्कोट नगरपालिका,वडा नम्बर २, कालिकोटमा घर भत्केको करिब ३ वर्ष हुन थाल्यो । जिल्ला प्रशासन कार्यालय तथा नगरपालिकाको सहकार्यमा अनुगमन टोली आई घरको निरिक्षण गर्नुएको । घर जग्गाको पूर्ण क्षति भएको तर आंशिक क्षतिमा राखिएको हो । आंशिक क्षतिको क्षतिपुर्ति रू पचास हजार रहेको तर हालसम्म पनि सो रकम प्राप्त भएको छैन। बैशाखमा पछि असार र पुनः दशैमा भुक्तानी गर्ने भनि आश्वासन दिनुभएको तर हालसम्म पनि क्षतीपूर्ति प्राप्त भएको छैन । जिल्ला प्रमुख र नगरप्रमुखज्यू सँग बारम्बार कुरा राख्दा समेत सुनुवाई भएको भने छैन ।
कार्यहरू
उक्त गुनासोको जवाफ पत्र मार्फत प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे रास्कोट नगरपालिका, कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल