तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2022-799IZH |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सार्वजनिक निर्माणमा सम्बन्धी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका, वडा नम्बर ४, जाजरकोटको खहरे खोला देखी भेरी नदीसम्म तटबन्धनको अभावमा बर्षेनी खेतीयोग्य जमिन कटान भइरहेको छ । |
| कार्यहरू |
खहरे खोला देखी भेरी नदी सम्मको क्षेत्र एकदमै बाढी तथा पहिरोको उच्च जोखिम क्षेत्र हो । विशेष गरी खलंगा बजार क्षेत्रको शान्ति चौतारा बाट उचित ढल निकास हुन नसक्दा अझ जोखिम बढेको हो । ढल व्यवस्थापनको लागि नगरपालिकाले शहरी शासकिय सुधार आयोजना बाट वजेट समेत विनियोजन गरेको छ । यसको कार्यान्वयनले जोखिम कम हुनेनै छ । नगरपालिकाले बाढी तथा पहिरोको उच्च जोखिम भएको क्षेत्रमा तटबन्धनको काम गर्दछ । आगामी बर्ष प्रथमिकताको आधारमा बजेटले धाने सम्म उक्त ठाउँमा पनि तटबन्धनको लागि बजेट विनियोजन गरिने छ । जसले खतीयोग्य जमिन कटानलाई खोक्ने विश्वास लिएको छु भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|