+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-5JR7DG
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार विद्युत सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण दैलेख जिल्ला नारायण प्रा.विको पुरानो भवन हाल खालि रहेकोमा ग्राहक नं. ००६-२६-२२७ मा हाल विद्युत खपत नभएकोले केबल न्यूनतम शूल्क रू. ४३० मात्र तिर्दै आइएको थियो । तर कार्तिक महिनामा भने ३३ युनिट खपत भएकोभनी वील प्राप्त भएको छ । तर हालसम्म सो भवन खाली नै रहेको साथै कुनै किसिमबाट विद्युत प्रयोग गरिएको छैन ।
कार्यहरू
नेपाल विद्युत प्राधिकरण दैलेखमा फोन सम्पर्क गरी सो गुनासो बारे जानकारी माग गर्दा विद्युत चुहावट भएर यसो भएको हुनसक्ने र मिटरले रीड गरेको युनिट बरावर रकम तिर्नुपर्ने र सो सम्बन्धी ग्राहक नै जवाफदेही रहने हुँदा टेक्निसियनको सहायतामा विद्युत लाइनको जाँच गर्नुपर्ने जानकारी प्राप्त भयो । सो जानकारी गुनासोकर्तालाई सुचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल