+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-0FHE5U
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत चिठी
गुनासोको प्रकार खानेपानी सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण गुर्भाकोट नगरपालिका, वडा नम्बर ५ ,थग्लेनी , सुर्खेतमा खानेपानीको मुहान भएको तर त्यो पानीलाई व्यवस्थापन गर्न नसकेको कारण यथाशिघ्र व्यवस्थापनको लागि चाहिने सामाग्रीको उपलब्ध गराइदिन पहल गरिदिन अनुरोध छ ।
कार्यहरू
गत आर्थिक वर्षमा प्रदेशबाट उक्त कार्य भैसकेको छ भन्ने जवाफ प्राप्त भइ गुनासोकर्तालाई सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल