तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2025-EUFKVX |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | तुरुन्त |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | ट्र्याक नम्बर : 08-2025-CT6HF5 हालको अबस्था : Closed अबस्थाको विवरण : भैरबी ७ मान्म डेरी जाने सडक निर्माण सम्बन्धमा कार्यपालिकामा छलफल भएको तत्काल बाह्र महिना गाडि चल्ने बाटो बनाउन स्थानीय स्रोत साधनले सम्भव नभएको हुदाँ बर्षा सकिएपछि बाटो सरसफाई गर्न पहल गरिने यसरी वर्खा पछि वाह्रै महिना चल्ने वाटाे वनाउने भनी भैरवी गाउँपालिकावाट प्रतिक्रिया आएकाे भनिएकाेमा साे प्रतिक्रिया अनुसार काम भयन असाेज 24 गते रातिकाे समयमा गाउँ पालिकावाट वडा भरिकाे वाटाे साेर्नलाई ठेक्का परेकाेहाे भन्दै एक थान जेसिभि डेरि भन्दा केही माथि सम्मकाे वाटाेमा पुगेर डेरि पुग्ने सबै वाटाे नवनाई माेडहरू नमिलाई फर्केकाले वाह्रै महिना त के एक पटक पनि डेरि सम्म वाेलेराे गाडिहरू जान नसक्ने अवस्था अझै रहि रहेकाले पुन समस्या समाधानका लागि निवेदन पेश गर्दछु । यस्तै आलटाले कामले कसरी उद्याेगको विकास हुन्छ र कसरी बन्छ देश । उद्याेग सम्म वाह्रै महिना चल्ने वाटाे नवन्दासम्म ध्यानाकर्षण गराईरहने व्यहाेरा समेत जानकारि गराउन चाहन्छु |
| कार्यहरू |
पूर्वाधार विकास निर्देशनालय दैलेखको च.नं.८४७ मिति २०८३/०१/३० को जानकारी पत्र ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, भैरवी गाउँपालिका, दैलेख, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग, बबरमहल, काठमाडौंमा प्रकृयाकाे लागि पठाइएको छ ।

आवश्यक कारवाहीका लागि पुन: पत्र पठाइएको

तपाइको गुनासो दर्ता भएको छ|

पुन भैरवी गाउँपालिका र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशमा गुनासो पठाइएको

तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|