+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2024-X2DL5W
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार आपूर्तिसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका वडा नम्बर २, जाजरकोट बस्ने म संगिता सिंह भुकम्प गएको दोस्रो किस्ता कहिले सम्म प्राप्त गर्न सकिन्छ, जानकारी गराईदिनु हुन अनुरोध गर्दछु ।
कार्यहरू
भेरी नगरपालिकामा भुकम्प गएको दोस्रो किस्ता अस्थाई आवास बनाएका ५०० वति घरपरिवारलाई यो दसै अगाडिनै दिने प्रक्रिया अगाडि बढेको भनि फोनकल बाट जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल