+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2024-91M0GS
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका वडा नम्बर १, ६ र ७ का वडा कार्यालय सचिवविहीन बनेका छन् । नगरपालिकाको ३ असोजको कार्यापालिकको बैठकले करार कर्मचारी हटाएपछि वडा कार्यालय सचिवविहीन बनेका हुन् । पालिकाले सचिव जिम्मेवारी दिएर केही कर्मचारी पठाउन खोजे पनि कर्मचारीले पत्र बुझेका छैनन् भने अरु कर्मचारी पठाउन नगरले सकेको छैन । वडा नम्बर १ को सचिवको जिम्मेवारी वडा नम्बर २ का सचिव गोविन्द सुवेदीलाई दिइएको छ । त्यसैगरी वडा नम्बर ६ को जिम्मेवारी वडा नम्बर ८ का वडा सचिव ललित शाही दिइएको छ भने वडा नम्बर ७ को वडा सचिवको जिम्मेवारी वडा नम्बर ९ का वडा सचिव नेत्रबहादुर खड्कालाई थप गरिएको छ । करार कर्मचारी हटाएछि नगर क्षेत्रभित्र रहेका आधारभूत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्र ४ असोजबाट बन्द रहेका छन् । स्वास्थ्य संस्था बन्द हुँदा बिरामीले दुःख पाइरहेका छन् ।
कार्यहरू
तँपाइकाे गुनासाे चामुण्डा बिन्द्राशैनी नगरपालिका, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल