+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2023-XFXEI2
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार भुक्तानी सँग सम्बन्धित्
गुनासो/उजुरीको संक्षिप्त विवरण चिङ्गाड गाउँपालिका मा नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रममा प्रत्येक वडा बाट एक एक जना विमा अभिकर्ता राखेको छ जसमध्ये वडा नम्बर ५ की म दिपा रानाले गत साल गरेको विमाको कमिशन रकम अझैसम्म प्राप्त भएको छैन् सो उक्त रकम उपलब्ध गराइदिनु हुँन अनुरोध गर्दछु ।
कार्यहरू
शिक्षा विकास निर्देशनालय बाट कारवाहि अगाढी बढाईएको छ । भन्ने जवाफ प्राप्त भइ गुनासोकर्तालाई सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
कारवाहि अगाढी बढाईएको । चिङ्गाड गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे चिङ्गाड गाउँपालिका, सुर्खेत, स्वास्थ्य सेवा निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल