+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2023-SB02Z5
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सहायता सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण बराहताल गाउँपालिका, वडा नम्बर ७,सुर्खेत बस्ने म मन कुमारी गरञ्जा मगरको दुईवटा सन्तान रहेको र दुबै विरामी परिराख्ने गरेकोले उपचार गराउँदा प्रत्येकलाई पचास हजार गरी करिब एक लाख खर्च आउने साथै श्रीमान् समेत विरामी रहने हुँदा स्वास्थ्योपचारका लागि आवश्यक रकम उपलब्ध गराउँन सक्ने अवस्था नरहेको, अति विपन्न वर्गमा पर्ने र बिहान साँझको छाक सम्म पनि टार्न नसक्ने अवस्थामा रहेको हुँदा मेरा बालबच्चा तथा श्रीमान् को ज्यान बचाउन सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, बराहताल गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल