तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2023-QQCXTQ |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | विद्युत सम्बन्धि गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | चौकुने गाउँपालिका, वडा नम्बर ६, मा विद्युत सम्बन्धी ठुलो समस्या रहेकाले यो समस्या समाधानका लागि अनुरोध गर्दछौँ । |
| कार्यहरू |
हाल चौकुने गाउँपालिकाको विभिन्न क्षेत्रमा नेपाल वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजना मार्फत सब्स्टेसन निर्माण तथा लाइन विस्तारको कार्य भैरहेको छ | भन्ने जवाफ प्राप्त भई गुनासो कर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे चौकुने गाउँपालिका, सुर्खेत, नेपाल विद्युत प्राधिकरण, वीरेन्द्रनगर,, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|