+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2023-Q7TBT8
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विशेयकको दफा ८ को उपदफा १० मा समायोजन भएका नेपाल विविध सेवाका कर्मचारी प्रदेश प्रशासन सेवाको एक तह माथिको पदमा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन सक्नेछन् भनि लेखिएको छ तर प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशबाट सिफारिस भएका विविध सेवाका कर्मचारिको लागि कुनै व्यवस्था देखिदैन । यो किन र कुन आधारमा भयो या हामिले बुझ्न नसकेको हौ यो कुरालाई प्रष्ट पारिदिनुहुन अनुरोध छ ।
कार्यहरू
प्रदेश निजामती सेवा एेन, २०८० को संशोधन गर्दाका बखत सम्बोधन गरिने व्यहोराको जानकारी प्राप्त भई गुनासोकर्तालाइ सूचित गरी यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल