+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2023-B30M8S
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण गुराँस ४ घाेडाबासमा रहेको नवज्योति कृषि तथा पशु सहकारी मा रिजम एफपि सस्था मार्फत परेकाे पलाष्टिक फलामे घर मा सञ्चालक समितिले २१ लाख बराबर काे किर्ते दस्तखत काे भर्पाई ३.५ के जि फलामकाे टर्नेल किसानलाई दिएकाे तर विल ९.५० के जि बराबरको वनाएकाे अन्तिम किस्ता बापत ७ लाख अाएकाे तर १ रुपैया काे नि सामान खरिद नगरेको सहकारी बाट २२ लाख रिन निकाली हाल सम्म तिर्न बाकी रहेकाे करिव ४५/५० लाख बराबरको भ्रष्टाचार गरेकाे अख्तियार दुरुपयोग अायाेग सुर्खेत मा मुद्दा परि २/३ वर्ष छानवीन गरि सञ्चालक समिति हरु जेल जाने अबस्थामा गएकाे तर चिसापानी काे एक जना यहीँ कार्यालय मा कार्यरत शाही पुलिसकाे मिलेमतोमा उक्त मुद्दा मिलाउन लागि परेकाे भन्ने अाएकाेले तत्काल उक्त दाेषी उपर कार्बाहीकाे लागि अनुराेध छ । अन्तिममा नाम गाेप्य राखिदिनुहुन अनुरोध छ ।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, दैलेख, गुराँस गाउँपालिका, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, दैलेख, गुराँस गाउँपालिका, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल