+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2023-8GNRD9
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण पन्चपुरीको बाबियाचौर देखि प.न.पा-७ छाप्रे जाने बाटो साह्रै बिग्रेको धेरै भयो सम्बन्धित ठाउँका जनप्रतिनिधि यो विषयमा कुनै पनि चासो नलिएको हुँदा तत्काल बाटो मर्मत गरि नागरिकको आवतजावतमा सहजताका गरि दिनुहुन पन्चपुरीका नगर प्रमुख समक्ष हार्दिकताका साथ अनुरोध छ ।
कार्यहरू
बाटो मर्मत भएर सहज रुपमा सवारी साधनहरु आवत जावत गरिरहेका छन् भन्ने जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे पञ्चपुरी नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल