+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2023-58AR72
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत फेसबुक
गुनासोको प्रकार शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेशको शिक्षा क्षेत्रमा ध्यान दिनुहोला । सम्पूर्ण जिल्लामा के कस्तो अवस्था एवम् आवश्यकता छ त्यो कुरा लाई मध्यनजर गर्नुहोला ।
कार्यहरू
शिक्षा विकास निर्देशनालय बाट शिक्षा सुधारको लागि आवश्यक कार्य संचालन भइरहेको छ । भन्ने जवाफ प्राप्त भइ गुनासोकर्तालाई सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल