तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2022-Y39A8S |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | स्थानीय तह सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर ११, सुर्खेतमा बाख्राको खोर बनाउने योजना परेको थियो । आधा जतिले यो सुविधा पाए आधा भने बञ्चित रहनुपर्यो । यो योजना तथा सुधारिएको चुलोको योजना थप गरिपाऊँ । |
| कार्यहरू |
उल्लेखित आयोजना वादी तथा लोपउन्मुख जातीको माग वमोजिम राखीएको कार्यक्रम भएकाले चालू आ व मा समेत स्थानीय बासीवाट कार्यक्रम माग भएमा यस विषयमा कार्यपालिकामा पेश गरिने ब्यहोरा अनुराेध छ ।जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
उल्लेखित आयोजना वादी तथा लोपउन्मुख जातीको माग वमोजिम राखीएको कार्यक्रम भएकाले चालू आ व मा समेत स्थानीय वासीवाट कार्यक्रम माग भएमा यस विषयमा कार्यपालिकामा पेश गरिने ब्यहोरा अनुराोध छ ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|