तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2022-WK6N5O |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | गुणस्तरहिन बस्तुको बिक्री |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | शिवालय गाउँपालिका वडा नम्बर २, जाजरकोटमा आयोडिनयुक्त नुनको अभावका कारण ढिका नुनको सेवन गर्नुपरिरहेको छ । |
| कार्यहरू |
आयोडिन नुनको ढुवानीको लागि जिल्ला प्रसासन कार्यलयमा पत्र पठाइसकेको जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आयोडिन नुनको ढुवानीको लागि जिल्ला प्रसासन कार्यलयमा पत्र पठाइसकेको
शिवालय गाउँपालिका, जाजरकोट
आयोडिन नुनको लागि जिल्ला प्रशासनमा माग पेश गरिसकेको
शिवालय गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|